पश्चिमी दर्शनको सङ्क्षिप्त स्वरूप
पश्चिमी दर्शनको सङ्क्षिप्त स्वरूप टीकाराम आचार्य आरुणि संसारका मानिसका इन्द्रियजन्य समवेदनाको तोड समान किसिमको रहेको देखिन्छ । इन्द्रिको भरणपोषण गर्ने परिपाटी अलग भए पनि विचारका निर्माणका लागि चाहिने आधार सामग्री समान किसिमकै देखिन्छन् । मानवीय अनुभूति र दर्शनका चिन्तनमा केकस्ता विशेषता पहिचान हुन सक्छन् भन्ने ध्येयले पश्चिमी दर्शनका सारभूत विचारको सिंहावलोकन गरिएको छ । प्राचीनकाल पूर्वमा कपिल ऋषिले ‘साङ्ख्यसूत्र’ (ई.पू.७०० तिर) लेखेर प्रकृति संसारको सृष्ट...