आत्माराम शर्मा पुडासैनी Atma Ram Sharma Pudasaini

आत्माराम शर्मा पुडासैनी
विसं २०२० साल असार २२ गते काडमाडाँैको भद्रवासमा जन्मिएका आत्माराम नेपाली भाषाका कवि तथा कथाकार हुन् । उनका माता पिताको नाम क्रमशः मदोदरा र विनायक पुडासैनी हो । स्नातकोत्तर तहमा नेपाली भाषा अध्ययन गरेका शर्मा दूरसञ्चार सेवामा कार्यरत कर्मचारी हुन् । पहिलो रचना ‘लहर’ २०४० पत्रिकामा कविता प्रकाशन गरेका शार्माका ‘माफ गर बहिनी चिन्न सकिन’ (कविता संग्रह २०५७), ‘धुवाँ’ (कथा संग्रह २०६०), ‘डा. अंकल’ (२०६७) कृति प्रकाशित छन् । उनले ‘हातेमालो’ द्वैमासिक २०४२, ‘उत्साह’ साहित्यिक पत्रिका २०५४, ‘प्राची’ द्वैमासिक २०५४, ‘संचार’ र ‘शब्द संयोजन’ २०६१ प्त्रिका सम्पादन गरेका छन् । हाल च|बेलमा बसोबास गर्ने शर्मा मानवीय जीवनका अनुभूति सजिलो र रोचक पाराले अभिव्यक्त गर्न khप्पिस देखिन्छन् ।

Comments

Popular posts from this blog

Bharat Raj Panta भरतराज पन्त

प्रेतकल्प उपन्यास एक दृष्टि

प्रभा भट्टराई