भाषाशास्त्री मुकुन्दराज पथिक (२०१५) पेसाले प्राध्यापक हुन् । लमजुङ रम्घामा जन्मिएका पथिक वष्णुमाया र नेत्रराजका छोरा हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका उनले २०३१ (नयाँ किरण पत्रिका) सालमा "बडादसैँ" प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । उनका "स्वागतम् : एक्स्पेरान्तो भाषा" (सन् 1995); "वसन्तका फूलहरू (२०६३); "आँसुको झरी" (२०६३); "एस्पेरान्टो एपुड एभरेष्टो" (सन् 1995) एस्पेरान्टो मोभाटो (सन्1995) जस्ता कृतिहरू प्रकाशित छन् । अहिले उनी बालाजु हाइटमा बसोबास गर्छन्

Comments

Popular posts from this blog

Bharat Raj Panta भरतराज पन्त

प्रेतकल्प उपन्यास एक दृष्टि

प्रभा भट्टराई